भर्खरै ४.६ रेक्टर स्केलको भूकम्प


 


काठमाडौं, भदौ ३

रसुवालाई केन्द्रबिन्दु बनाएर फेरि भूकम्प गएको छ। बिहीबार बिहान ११ बजेर ४७ मिनेट जाँदा रसुवा केन्द्रबिन्दू भएर ४.६ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का रसुवा, नुवाकोट, काभ्रे र काठमाडौं उपत्यकामा पनि महसुस भएको थियो।

प्रकाशित मिति: ३ भाद्र २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्