कति पुग्यो आज सुनचाँदीको मूल्य ?


 


काठमाडौं, माघ १
साताको दोस्रो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै थपघट भएको छैन् ।

आज सुनचाँदी हिजो (आईतबार) कायम भएको मूल्यमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन प्रतितोल ५७ हजार र चाँदी ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो पनि यही मूल्यमा सुनचाँदीको कारोबार भएको थियो ।

प्रकाशित मिति: १ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्