कति छ आज सुनको मूल्य ? हेर्नुहोस्


 


काठमाडौँ, पुस २५
नेपाली बजारमा सुनको मूल्य आज फेरी तोलामा एक सय रुपैयाँले बढेको छ ।

आज सुन प्रतितोला ५६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

हिजो सुनको मूल्य घटेर प्रतितोला ५६ हजार १ सय रुपैयामा कारोबार भएको थियो ।

त्यस्तै, चाँदी भने धेरै दिन सम्म एउटै मूल्यमा कारोबार भईरहेको छ ।

चाँदी धेरै दिन प्रतितोला सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २५ पुस २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्