कति छ आज सुनचाँदीको मूल्य ?


 


काठमाडौं, पुस १८
बजारमा सुनको मूल्य दुई दिनदेखि स्थिर छ । आज पनि सुन प्रतितोला ५५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । दुई दिनअघि सुन प्रतितोला ५५ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि दुई दिनदेखि स्थिर छ । आज चाँदी प्रतितोला सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १८ पुस २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्