सुनको मूल्य कति छ आज ?


 


काठमाडौं, पुस १४

आज फेरी सुनको मूल्य १ सय रुपैयाँले बढेको छ । नेपाली बजारमा आज सुन प्रतितोला ५५ हजार ७ सय रुपैयाँ पुगेको छ ।

हिजो सुन प्रतितोला ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य केही बढेपनि चाँदीको मूल्यमा भने तलमाथि भएको छैन ।
आज पनि चाँदी ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १४ पुस २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्