संघीय समाजवादी फोरमले प्रदेशसभामा छानेका सांसद यस्ता छन्


 


काठमाडौं, पुस १४
संघीय समाजवादी फोरम नेपालले प्रदेश सभामा पार्टी प्राप्त गरेको समानुपातिक सिटमा सांसद छानेको छ ।

फोरमले चारवटा प्रदेशमा समानुपातिकतर्फ सिट पाएको थियो । फोरमले चारवाट प्रदेशमा १३ जना प्रदेश सांसद छानेको हो ।

फोरमले १ नन्बर प्रदेशमा २ जना २ नम्बर प्रदेशमा ९ जना, ५ र ७ नम्बर प्रदेशमा एक एक जना सांसद छानेको हो ।

प्रदेश नं १

रामचन्द्र लिम्बू
रामकुमारी यादव

प्रदेश नम्बर २

चन्चमाया मोक्तान
करिमा वेगम
भिमा यादव
सीमा सिंह
उषाकुमारी यादव
उपमा देव
विन्दुकुमारी यादव
चमेलीदेवी दास
किरणकुमारी यादव

प्रदेश नम्बर ५

गीताकुमारी श्रीवास्तव

प्रदेश नम्बर ७

लक्ष्मी चौधरी

प्रकाशित मिति: १४ पुस २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्