सुनचाँदीको मुल्य बढ्यो, कति छ आज ?


 


काठमाडौं, पुस १२
आज फेरि नेपाली बजारमा सुनको भाउ तिन सय रुपैयाँका रदले बढेको छ ।

आज सुन प्रतितोला ५५ हजार तिन सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी पनि पाँच रुपैयाँका दरले बढेको छ ।

चाँदी ७३५ रुपैयाँमा कारोवार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १२ पुस २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्