बन्दकर्ताले जिविसमा तालाबन्दी गरे


 


IMG_5663
भोजपुरका बन्दकर्ताहरु । तस्बिर : देशकोन्युज

ताप्लेजुङ, साउन ३१

संविधानको मस्यौदा र सीमांकनको बिरोधमा आन्दोलनमा उत्रिएका आन्दोलकारीले ताप्लेजुङको जिल्ला विकास समितिमा तालाबन्दी गरेका छन् । बन्दका कारण यहांका बजार पसल बन्दल छन् भने यातायात कलकारखाना समेत ठप्प भएका छन् ।

शैक्षिक संस्था पनि बन्द भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिज्ञान बस्नेतले भने सुरक्षा मजवुत पारिएको भन्दै कुनै अप्रिय घटना हुन नदिने बताएका छन् ।

प्रकाशित मिति: ३१ श्रावण २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्