सुनको भाउ बढ्यो, कति छ आज ?


 


काठमाडौं, पुस ११
आज नेपाली बजारमा सुनको भाउ बढेको छ । सुन आज प्रतितोला एक सय रुपैयाँले बढेको छ भने चाँदी हिजोकै दरमा कारोवार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन प्रतितोला ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी ७३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ११ पुस २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्