आज कति मूल्यमा कारोबार हुँदैछ सुनचाँदी ?


 


काठमाडौं, पुस १०

साताको दोस्रो दिन आज सुनचाँदीको भाउ स्थिर छ । आज सुनको भाउ हिजोकै मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी ७३० रुपैयाँमा कारोबार भइरहेको छ ।

पुस महिना लागेयता सुनचाँदीको भाउ बढ्न थालेको छ । मंसिर महिनामा भने सुनको मूल्यमा केही गिरावट आएको थियो ।

प्रकाशित मिति: १० पुस २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्