कति छ आज सुनचाँदीको भाउ ?


 


काठमाडौं, पुस ९
साताको पहिलो दिन आज सुनचाँदीको भाउ बढेको छ ।

आज सुनको भाउ प्रतितोला तीन सय रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन प्रतितोला ५४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी ७३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ९ पुस २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्