आज सुनचाँदीको मूल्य कति छ त ?


 


काठमाडौं, पुस ४

मंगलवार नेपाली बजारमा सुनको मूल्य तीन सयका दरले बढेको छ ।
प्रतितोला ५४ हजार तीन सय रुपैयाँमा हिजो कारोबार भएको सुनको मुल्य आज बढेर ५४ हजार छ सय पुगेको छ ।

चाँदी हिजोकै मुल्यमा कारोवार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी सात सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ४ पुस २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्