कति छ आज सुनको मूल्य ?


 


काठमाडौं, पुस २
कारोबार सुरु भएको पुस महिनाको पहिलो दिन आज पहेंलो धातु सुनको मूल्य यथावत छ ।

मंसिर महिनाको अन्तिम शुक्रबार कायम भएको मूल्यमा नै आज पनि सुनचाँदीको कारोबार भइरहेको छ ।

आज सुन ५४ हजार तीन सय मूल्य र चाँदी ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २ पुस २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्