समानुपातिकतर्फ कुन प्रदेशमा कुन दललाई कति सिट ? यस्तो बन्ने भो सत्ता समिकरण


 


काठमाडौं, पुस २
मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना भएसँगै सातै प्रदेशसभाको समीकरण स्पष्ट भएको छ । सात प्रदेशको सग्लो तस्बिर आजको नयाँ पत्रिकाले छापेको ।

प्रकाशित मिति: २ पुस २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्