तपाईको आजको राशिफल हेर्नुहोस्


 


आज मिति २०७४ साल मंसिर २९ गते शुक्रबार । तद्नुसार, इश्वी संवत सन् २०१७ डिसेम्बर १५ तारिख ।

नेपाल संवत ११३८ थिलांगा । पौष कृष्ण पक्ष, त्रयोदशी तिथि। तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

मेष

आज आर्थिक उपार्जन धेरै होला । सोचेका कामहरु पुरा हुनेछन् । नयाँ अवसरको सिर्जन होला । बोलीको प्रभाव बढ्ने देखिन्छ ।

वृष

व्यापार व्यवसायमा सफलता मिल्नेछ । साथीभाइको सहयोगले प्रशस्त काम बन्नेछन् । धार्मिक तथा सामाजिक कार्यमा सहभागी भइएला ।

मिथुन

मेहनतले गरेका कामहरु सफल रुपमा सम्पन्न हुनेछन् । विशिष्ट व्यक्तिहरुसँग भेटघाट होला । नयाँ काम गर्न जोश जाँगर हुनेछ ।

कर्कट

नयाँ कामको अवसर मिल्नेछ । तपाइबाट अन्य व्यक्तिहरु प्रभावित बन्नेछन् । जागिरमा बढुवा होला । अरुको मन सहजै जित्न सकिन्छ ।

सिंह

शैक्षिक क्षेत्रमा प्रगती हुनुका साथै भ्रमण समेत होला । तपाईप्रति मानिसहरु आकर्षित हुनेछन् । धन आर्जन हुने योग छ ।

कन्या

आफन्त र शुभचिन्तकको साथ सहयोगले जोश जाँगर बढेर आउने छ । चिताएका कुराहरु पुरा हुनेछन् । आजको दिन तपाइको शुभ रहनेछ ।

तुला

धार्मिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सफलता मिल्नेछ । सामाजिक कार्यमा सरिक भइएला ।

वृश्चिक

बोलीको प्रभाव बढ्ने हुँदा अरुको मन सजिलै जित्न सक्नुहुनेछ । नयाँ मानिसहरुसँग भटघाट हुनेछ । आम्दानीका बाटोहरु फराकिलो बन्दै जानेछन् ।

धनु

पारिवारिक सहयोग मिल्नेछ । स्वास्थयमा ध्यान दिनुहोला । अभिभावकको साथ सहयोगले महत्वपूर्ण काम बन्नेछ । धर्मकर्ममा रुची जाग्नेछ ।

मकर

आफन्तको सहयोगले मन प्रफुल्ल होला । दाम्पत्य जिवन सुमधुर बन्ला । विरोधीहरु किनारा लाग्ने देखिन्छ । अध्ययनमा सफलता मिल्नेछ ।

कुम्भ

परिवारको सहयोगले नयाँ कामको शुरुवात हुनेछ । रोकिएका कामहरु सजिलै बन्नेछन् । आफन्तसँग रमाइलो भेटघाट होला ।

मीन

सोचेका कामहरु बन्नेछन् । अध्ययनमा सफलता मिल्नेछ । खानपानमा ध्यान दिनु होला । बिग्रेको स्वास्थ्यमा सुधार आउनेछ ।

प्रकाशित मिति: २९ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्