सुनचाँदीको भाउ थोरै बढ्यो, हेर्नुहोस् कति छ मूल्य ?


 


काठमाडौं, मंसिर २८
बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य थोरै रुपैयाँले बढेको छ । आज सुन प्रतितोला चार सय रुपैयाँले बढेको छ भने चाँदी पाँच रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महसांघका अनुसार सुन आज ५४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुन ५४ हजार एक सय रुपैयाँ थियो । त्यस्तै आज चाँदी ७२० प्रतितोला कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २८ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्