कति छ आज सुनचाँदीको मूल्य ?


 


काठमाडौं, मंसिर २७
बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । आज पनि सुनचाँदीको भाउ हिजोकै मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन ५४ हजार एक सय सय रुपैयाँ प्रतितोला कारोबार भइरहेको छ भने चाँदी ७१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो पनि यही मूल्यमा सुनचाँदीको कारोबार भएको थियो ।

प्रकाशित मिति: २७ मंसिर २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्