सुनको मुल्य फेरी घट्यो, कति छ भाउ ?


 


काठमाण्डौ, मंसिर २५

सुनको मुल्यमा आज गिरावट आएको छ । आज सुन २ सय रुपैयाले घटेको हो । नेपाल सुनचाँदी ब्यबसायी महासंघका अनुसार आज सुन प्रतितोला ५४ हजार ३ सयमा कारोबार भएको छ ।

हिजो पनि सुनको मुल्य ५४ हजार ५ सय रुपैयामै कारोबार भएको थियो । त्यस्तै आज चाँदी प्रतितोला ७ सय १५ रुपैयामा कारोबार भईरहेको छ ।

प्रकाशित मिति: २५ मंसिर २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्