उदयपुर-१ मा कांग्रेसका नारायण खड्का विजयी


 


काठमाडौं, मंसिर २५
अत्यन्तै प्रतिस्पर्धा भएको प्रतिनिधि सभा उदयपुर १ मा नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी भएका छन् ।

खड्काले ३३ हजार १४२ मत प्राप्त गरेका विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेकी मञ्जु चौधरीले ३२ हजार ५९४ मत प्राप्त गरिन ।

खड्का ५४८ मतको अन्तरले विजयी भएका हुन् ।

प्रकाशित मिति: २५ मंसिर २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्