तनहँमा रामचन्द्र पौडेलको राजनिती ५ बर्ष पछि पर्यो, ७ हजार मतान्तरले पराजित


 


तनहुँ, मंसिर २४
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल झण्डै ७ हजार मतान्तरले पराजित भएका छन । वामगठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले पौडेललाई पराजित गरेका हुन ।

एमालेका श्रेष्ठले ६ हजार ८ सय १४ मतका साथ पौडेललाई पराजित गरेका हुन । पराजित पौडेलले २७ हजार ६ सय ७५ मत पाउँदा विजेता श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याएका छन ।

प्रकाशित मिति: २४ मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्