कति छ आज सुनको भाउ ?


 


काठमाण्डौ, मंसिर २४

साताको पहिलो दिन आज (आईतबार) सुनको मुल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यबसायी महासंघका अनुसार आज सुन प्रतितोला ५४ हजार ५ सयमा कारोबार भएको छ ।

शुक्रबार पनि सुनको मुल्य ५४ हजार ५ सय रुपैयामै कारोबार भएको थियो । त्यस्तै चादीँको मुल्यमा भने ५ रुपैया बढेको छ । आज चाँदी प्रतितोला ७ सय १५ रुपैयामा कारोबार भईरहेको छ ।

प्रकाशित मिति: २४ मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्