चितवन–३ बाट यस्तो आयो परिणाम, प्रचण्डले कति मत ल्याए ?


 


चितवन, मंसिर २३
प्रतिनिधि सभा चितवन ३ मा उम्मेदवार रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले ३ हजार ६ सय ५६ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी विक्रम पाण्डेले २२ सय ६० मत ल्याएका छन् ।

वाम गठबन्धनका उम्मेद्वार प्रचण्ड करीब १४ सय मतान्तरले अगाडि बढेका छन् । शुरुमा पाण्डेले अग्रता लिएका थिए ।

प्रकाशित मिति: २३ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्