काग्रेसले थप्यो प्रदेशसभामा अर्को जित


 


हुम्ला , मंसिर २२
हुम्लाको क्षेत्र नं ‘ख’ मा नेपाली कांग्रेसका जीवनबहादुर शाही विजयी भएका छन ।

प्रतिद्धन्दी माओबादीका बिज भण्डारी लाई ५२६ को फरक मा जित हासिल गरेका हुन । शाही ४ हजार ५१९ मतका साथ विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बिज भण्डारीले ३ हजार ९९३ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्