तनहुँ–१ मा रामचन्द्र पौडेल पनि पछाडि परे, कति छ मत ?


 


तनहुँ, मंसिर २२
प्रतिनिधिसभातर्फ तनहुँ क्षेत्र नंं १ को पछिल्लो मतपरिणामअनुसार वाम गठबन्धनका प्रतापकुमार श्रेष्ठले प्रारम्भिक अग्रता हासिल गरेका छन् ।

भर्खरै सार्वजनिक मतपरिणामानुसार श्रेष्ठले दुई हजार २६४ र लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले एक हजार ७७४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्