चितवनमा प्रचण्डलाई पछि पारे विक्रम पाण्डेले, हेर्नुहोस् अपडेट


 


चितवन, मंसिर २२
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मत अग्रतामा पछि परेका छन् । उनलाई राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेले पछि पारेका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार पाण्डेले ५५१ मत ल्याएका छन् भने प्रचण्डले ३८३ मत ल्याएका छन् ।

एक सय मत गन्दा प्रचण्ड अघि थिए । यो क्षेत्रले सबैको ध्यान खिच्न सफल भएको छ ।

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्