रवीन्द्र अधिकारीको सुरुवाती अग्रता, हेर्नुहोस अपडेट


 


पोखरा, मंसिर २२

कास्कीमा पनि प्रारम्भिक मतगणनामा वामगठबन्धनका उम्मेदवारहरुले अग्रता सुरु गरेका छन् ।

कास्की–२ का एमाले उम्मेदवार रवीन्द्र अधिकारी आफ्ना प्रतिस्पर्धी भन्दा झण्डै १ हजार मतले अगाडि छन् ।

एमालेका अधिकारीले २ हजार ५ सय २४ मत पाएका छन् भने कांग्रेसका देबराज चालिसेले १ हजार ५ सय २४ मतका साथ अधिकारीलाई पछ्याएका छन् ।

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्