काठमाडौँ १० मा कांग्रेसका राजन केसी अग्रस्थानमा


 


काठमान्डाैँ, मंसिर २२

काठमाडौँ क्षेत्र नम्बर १० मा कांग्रेसका राजन केसी ५ सयका साथ अग्रस्थानमा छन् भने बाम गठबन्धनका हितमान शाक्यले ३ सय मत प्राप्त गरेका छन् ।
काठमाण्डौ मा मत गणना भएका क्षेत्रहरूमा नेपाली काँग्रेस १,८ र १० मा अग्रता लिएको छ ।

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्