काठमाडौं १ को नतिजा बाहिरियो, रविन्द्र र प्रकाशमान कसले कति मत ल्याए ?


 


काठमाडौं, मंसिर २२
धेरैको ध्यान खिच्न सफल काठमाडौं क्षेत्र नं १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । यहाँ कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले सुरुवाती अग्रता लिएका छन् ।

यहाँ चर्चामा रहेको पूर्व पत्रकार एंव विवेकशिल साझा पार्टीका रबिन्द्र मिश्रले सिंहलाई पछ्याइरहेका छन् । प्रकाशमानले ९३६ मत ल्याएका छन् भने मिश्रले ६७० मत ल्याएका छन् ।

त्यस्तै वाम गठबन्धनका माओवादी उम्मेदवार अनलि शर्माले २३५ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्