गोरखा–२ बाट ताजा परिणाम, बाबुराम को अग्रता कायमै


 


गोरखा, मंसिर २२

गोरखा २ को पछिल्लो मतपरिणामअनुसार लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा. बाबुराम भट्टराईले आफ्नो अग्रता कायमै राखेका छन्।

उनले वामपन्थी उम्मेदवार नारायणकाजी श्रेष्ठको भन्दा १५७६ मतको अग्रता लिएका हुन्।

 

हालसम्म बाबुरामले ८७९५ मत प्राप्त गरेका छन् भने नारायणकाजीले ७२१९ मत ल्याएका छन्।

१६२७३ मत गणना सकिएको छ।

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्