१८ सय मतले राजेन्द्रले अजम्बरलाई पछाडी पारे


 


भोजपुर, मंसिर २२
भोजपुर प्रदेश सभा (क) मा एमाले उम्मेदवार राजेन्द्र कुमार राईले फराकिलो अन्तरले अग्रता लिएका छन् ।

यतिबेला राजेन्द्रले ४२२३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी संघीय समाजवादी फोरमका उम्मेदवार अजम्बर राई काङमाङले २४२२ मत प्राप्त गरेका छन् ।

यो मतको अन्तर भनेको १८०१ हो । यहाँ ३४ हजार ९५८ मत खसेको थियो ।

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्