सुनको मुल्यमा भारी गिरावट, कति छ आजको मुल्य


 


काठमाण्डौ, मंसिर २२

सुनको मुल्य आज गिरावट आएको छ । आज सुन एक हजार रुपैयाले घटेको हो । नेपाल सुनचाँदी ब्यबसायी महासंघका अनुसार आज सुन प्रतितोला ५४ हजार ५ सयमा कारोबार भएको छ ।

हिजो पनि सुनको मुल्य ५५ हजार ४ सय रुपैयामै कारोबार भएको थियो । त्यस्तै चादीँको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ७ सय १० रुपैयामा कारोबार भईरहेको छ ।

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्