काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का, कहाँ के-के भयो ?


 


काठमाडौं, मंसिर २२
काठमाडौंमा भूकम्पको धक्का महसुश भएको छ । बिहान ८ः ३७ मा दोलखाको जिरी केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प गएपछि स्थानीयवासी घरबाहिर निस्केका थिए । काठमाठडौंमा निकै लामो समयपछि भूकम्प गएको हो ।

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्