गोरखा २ बाट आयो यस्तो नतिजा, कस्को मत कति ? हेर्नुहोस्


 


गोरखा, मंसिर २१

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैभन्दा धेरै चासोको रुपमा रहेको गोरखा क्षेत्र नम्बर २ को  मत परिणाम सार्वजनिक भएको छ ।

वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठले गोरखा २ मा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई फेरि पछि पारेका छन् ।उनले बाबुरामसंग ३५ मतको अन्तर कायम गरेका छन् ।

नारायणकाजीले १ हजार ८२४ मतका साथ अग्रता कायम गरेका छन् भने उनलाई बाबुरामले १ हजार ७८९ मतका साथ पछ्याइरहेका छन्। हालसम्म ३८७२ मत गणना भएकाे छ ।

प्रकाशित मिति: २१ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्