मनाङबाट एमालेले खोल्यो पहिलो विजयी खाता


 


काठमाडौं, मंसिर २१
वाम गठबन्धनको तर्फबाट नेकपा एमालेले पहिलो विजयी खाता खोलेको छ ।

प्रतिनिधि सभामा मनाङमा एमालेका पाल्देन छोपाङ गुरुले पहिलो विजयी खाता खोल्न सफल भएका हुन् ।

उनले ९०८ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी कांग्रेसका टेकबहादुर गुरुङले ६५९ मत प्राप्त गरे ।

प्रकाशित मिति: २१ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्