जनार्दन शर्मा दोब्बर मतले अगाडि


 


पश्चिम रुकुम,मंसिर २१

पश्चिम रुकुमको अहिलेको मत परिणाम अनुसार बाम गठबन्धनका जनार्दन शर्माले २५६४ र नेपाली कांग्रेसका गोपालजीजंग शाह ७१५ प्राप्त गरेका छन्।

प्रकाशित मिति: २१ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्