भोजपुर प्रदेश सभा (ख) मा शेरधनलाई डबल अग्रता


 


भोजपुर, मंसिर २१
भोजपुर प्रदेश सभा (ख) मा वामगठबन्धनका एमाले उम्मेदवार शेरधन राईले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेको छन् ।

यतिबेला राईले १०५८ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका गोविन्दबहादुर कार्कीले ५९८ मत ल्याएका छन् ।

यो मतको अन्तर ४६० हो । प्रारम्भिक मतपरिणामा शेरधनको अग्रता १९६ थियो ।

प्रकाशित मिति: २१ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्