ताप्लेजुङमा योगेश भट्टराईको शुरुवाती अग्रता


 


काठमाडौं, मंसिर २१
ताप्लेजुङमा वाम गठबन्धनका एमाले उम्मेदवार योगेश भट्टराईले शुरुवाती अग्रता लिएका छन् ।

उनले १२१४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी कांग्रेसका केशव दाहालले ७४३ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २१ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्