प्रतिनिधि सभामा भोजपुरमा कांग्रेसलाई शुरुवाती अग्रता


 


भोजपुर, मंसिर २१
प्रतिनिधिसभा सदस्यमा भोजपुरमा नेपाली कांग्रेसका उमेशजंग रायमाझिले सुरुवाती अग्रता लिएका छन् ।

उनले ७१९ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धि वाम गठबन्धनका माओवादी उम्मेदवार सुदन किरातीले ६६३ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २१ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्