प्रदेश सभा भोजपुर (ख) मा शेरधनले लिए अग्रता


 


भोजपुर मंसिर २१
भोजपुरमा प्रदेश सभा क्षेत्र न २ मा वाम गठबन्धनका एमाले उम्मेदवार शेरधन राईले अग्रता लिएका छन् ।

८ सय मत गन्दा शेरधनले ४६७ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धी कांग्रेसका गोबिन्दबहादुर कार्कीले २७१ मत प्राप्त गरेका छन् ।

यहाँ ३१ हजार मत खसेको छ । यहाँ ५५ हजार चार सय ४२ मतदाता थिए ।

प्रकाशित मिति: २१ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्