उमेरले छेकेन : ९५ वर्षीय दम्पतीद्वारा मतदान


 


इलाम मंसिर २१
इलाममा ९५ वर्षीय दम्पती लक्ष्मण लामिछाने र विष्णु लामिछानेले एकै साथ मतदान गर्नुभएको छ ।

उहाँहरुले जिल्लाको फाकफोकथुम गाउँपालिक– २ स्थित राष्ट्रिय माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको मतदान अधिकृत रुद्रबहादुर दर्जीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २१ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्