कति छ आज सुनको भाउ ?


 


काठमाण्डौ, मंसिर २१
सातामा लागातार घटिरहेको सुनको मुल्य आज भने स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यबसायी महासंघका अनुसार आज सुन प्रतितोला ५५ हजार ५ सयमा कारोबार भएको छ ।

हिजो पनि सुनको मुल्य ५५ हजार ५ सय रुपैयामै कारोबार भएको थियो । त्यस्तै चादीँको मुल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ७ सय २५ रुपैयामा कारोबार भईरहेको छ ।

प्रकाशित मिति: २१ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्