सुनको मुल्य आज पनि घट्यो


 


काठमाडौं, मंसिर १९
सुनको भाउ आज पनि घटेको छ । आज सुन प्रतितोला एक सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनको मूल्य ५५ हजार तिन सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँले घटेर ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १९ मंसिर २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्