सुनको भाउ घट्यो, कति छ आज ?


 


काठमाडौं, मंसिर १८
सुनको भाउ आज घटेको छ । आज सुन प्रतितोला दुई सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनको मूल्य ५५ हजार पाँच सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला पँच रुपैयाँले घटेर ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १८ मंसिर २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्