नयाँ शक्तीका उमेद्वार एमालेमा प्रवेश


 


काठमाडौं, मंसिर १७
नयाँ शक्ती नेपालका प्रतिनिधीसभा सदस्य उमेद्वार एमालेमा प्रवेश गरेका छन । काठमाडौं क्षेत्र नम्बर २ मा नयाँ शक्ति नेपालका प्रतिनिधिसभा सदस्य उम्मेदवार गणेश सिंखडा एमालेमा प्रवेश गरेका हुन ।


आज काठमाडौंमा आयोजित कार्यक्रममा नयाँ शक्तिका उम्मेदवार सिंखडा लाई माधव नेपालले पार्टीमा स्वागत गरेका छन ।
सिंखडाले अब आफू माधव नेपाललाई जिताउन सक्रिय हुने बताएका थिए ।

प्रकाशित मिति: १७ मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्