कति छ आज सुनचाँदीको भाउ ?


 


काठमाडौं, मंसिर १७
साताको पहिलो दिन आज (आईतबार ) सुनको भाउ केहि बढेको छ । आज प्रतितोला १ सय रुपैयाँले सुनको भाउ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन ५५ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छ ।

शुक्रबार सुनको भाउ ५५ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १७ मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्