सुनको भाउ घट्यो , कति छ आज सुनचाँदीको भाउ ?


 


काठमाडौं, मंसिर १४
आज सुनको भाउ घटेको छ । आज प्रतितोला ३ सय रुपैयाँले सुनको भाउ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन ५५ हजार ७ सय रुपैयामा कारोबार भइरहेको छ ।

हिजो सुनको भाउ ५६ हजारमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १४ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्