सुनको भाउ बढ्यो , कति छ आज सुनचाँदीको भाउ ?


 


काठमाडौं, मंसिर ११
साताको दाश्रो दिन आज ( सोमबार ) आज सुनको भाउ बढेको छ । आज प्रतितोला एक सय रुपैयाँले सुनको भाउ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन ५६ हजार १ सय रुपैयामा कारोबार भइरहेको छ ।

आइतबार सुनको भाउ ५६ हजारमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ११ मंसिर २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्