भोजपुरमा कुन वडाबाट कति मत खस्यो ? (सबै विवरण सहित)


 


भोजपुर, मंसिर ११
हिजो भएको निर्वाचनमा भोजपुरमा करिब ६० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ ।

भोजपुरमा कुल १ लाख १३ हजार ७४५ मतदाता थिए । ८१ वडा रहेको यहाँका कतिपय मतदान केन्द्रबाट भने खसेको मतको परिणाम आउन सकेको छैन् ।

जिल्लाको पश्चिमी र दक्षिणी क्षेत्रमा कम मत खसेको छ भने उत्तरी क्षेत्रमा बढी मत खसेको छ । स्थानीय तहको निर्वाचनमा ६६.३१ मत खसेको थियो ।

कहाँ कति मत खस्यो यहाँ क्लिक गरेर हेर्नुहोस्

प्रकाशित मिति: ११ मंसिर २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्