सुनको भाउ घट्यो, कति छ आज सुनचाँदीको भाउ ?


 


काठमाडौं, मंसिर १०
साताको पहिलो दिन आज ( आइतबार ) आज सुनको भाउ घटेको छ । आज प्रतितोला एक सय रुपैयाँले सुनको भाउ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन ५६ हजार रुपैयामा कारोबार भइरहेको छ ।

शुक्रबार सुनको भाउ ५६ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १० मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्