सुनको भाउ घट्यो, कति छ आज सुनचाँदीको भाउ ?


 


काठमाडौं, मंसिर ८
आज सुनको भाउ घटेको छ । आज प्रतितोला एक सय रुपैयाँले सुनको भाउ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन ५६ हजार एक सय रुपैयामा कारोबार भइरहेको छ ।

हिजो सुनको भाउ ५६ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ८ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्